PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

सिट बाँडफाँटमा लचकता अपनाउने सत्ता गठबन्धनको निर्णय, तालमेल पाँच दलभित्र मात्र



पहिलोपोस्ट

सिट बाँडफाँटमा लचकता अपनाउने सत्ता गठबन्धनको निर्णय, तालमेल पाँच दलभित्र मात्र

काठमाडौँः सत्ता गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलबाहिर तालमेल नगर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट मिलाउन सोमबारसम्म अधिकतम प्रयत्न गर्ने निर्णय पनि गरेको छ। 

गठबन्धनको बैठक भोलि बिहान ८ बजे पुनः बस्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ले बताए। 

विगतमा भएका समझदारीका आधारमा सिट बाँडफाँट गर्ने निर्णय पनि बैठकले गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell