PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मनोनयन दर्ता गराएपछि केशव स्थापितले भने : गेम इज ओभर



पहिलोपोस्ट

मनोनयन दर्ता गराएपछि केशव स्थापितले भने : गेम इज ओभर

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगर प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन्। शान्तिबाटिकाबाट र्‍यालीसहित स्थापितले राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

यस्तै, महानगर उपप्रमुखमा सुनिता डंगोलले पनि मनोनयन दर्ता गराएकी छिन्।

स्थापति काठमाडौंका पूर्व मेयर हुन् भने सुनिता पूर्व मिस नेवा: हुन्।

मनोनयन दर्ता गराएपछि प्रतिक्रिया दिँदै स्थापितले गठबन्धनविरुद्ध आफूहरुको जित सुनिश्चित भएको दाबी गरे। ‘गेम इज ओभर। गठबन्धन भन्दा डबल मतले जित्छु’उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell