PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गर्दै भुसालले भने : कुनै पारिश्रमिक र गाडी लिन्न



पहिलोपोस्ट

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गर्दै भुसालले भने : कुनै पारिश्रमिक र गाडी लिन्न

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस (बीपी)ले पनि उम्मेदवारी दर्ता गराएको छ।

नेपाली कांग्रेस (बीपी)बाट काठमाडौं महानगरको मेयरमा भक्तराज भुसाल र उपमेयरमा ईन्दिरा अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गर्दै भुसालले आफूले जितेमा साच्चिकै अन्तराष्ट्रिय मोडलको सहर बनाउने बताए। उनले कुनै पारिश्रमिक नलिने घोषणा गर्दै काठमाडौं महानगरको गाडि पनि नलिने वाचा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell