PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता



पहिलोपोस्ट

एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता

कैलाली : नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारुले मनोनयन दर्ता गराएका छन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन्।

चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटीका पूर्व उपाध्यक्षसमेत हुन्। यस्तै रानाथारु एमाले कैलालीकी नेतृ हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell