PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

राप्रपाबाट हेटौंडा उपमहानगरको मेयरमा दीपक सिंहले दिए उम्मेदवारी



पहिलोपोस्ट

राप्रपाबाट हेटौंडा उपमहानगरको मेयरमा दीपक सिंहले दिए उम्मेदवारी

मकवानपुर : हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिपक सिंहले उम्मेदवारी दर्ता गराएका छन्। हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिंहले आज उम्मेदवारी मनोनयन गराएका हुन्।

त्यस्तै राप्रपाबाट उपमेयर पदमा इन्दिरा न्यौपाने डल्लाकोटीले उम्मेदवारी दर्ता गराएकी छिन् ।

गएको निर्वाचनमा तत्कालिन राप्रपाबाट मधुकर अधिकारी मेयरको उम्मेदवार थिए भने इन्दिरा न्यौपाने डल्लाकोटी उप मेयरको उम्मेदवार थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell