PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

कलैयामा गठबन्धनका राजेश र प्रमोदसँग एमालेका विनोद र रौशनको टक्कर



पहिलोपोस्ट

कलैयामा गठबन्धनका राजेश र प्रमोदसँग एमालेका विनोद र रौशनको टक्कर

वीरगंजः बाराको कलैयामा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। गठबन्धनका तर्फबाट नगर प्रमुखमा राजेश राय यादव र उपप्रमुखमा जसपाका प्रमोद गुप्ताले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै एमालेले प्रमुखमा विनोद साह र उपप्रमुखमा रौशन प्रवीनलाई उम्मेदवार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell