PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बेइजिङमा दुई करोड बढी नागरिकको कोरोना परीक्षण गरिने



पहिलोपोस्ट

बेइजिङमा दुई करोड बढी नागरिकको कोरोना परीक्षण गरिने

कोरोना भाइरसको संक्रमण बढेसँगै चीनको राजधानी बेइजिङमा करिब २ करोडभन्दा बढी व्यक्तिको परीक्षण गरिएको छ।

छायोङ शहरका सबै नागरिकहरुको अनिवार्य परीक्षण गर्ने भनिएको छ। पाँचदिनमा तीन चरण गरेर परीक्षण गरिने बताइएको छ। हालसम्म करिब ३७ लाख भन्दा बढीको परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका २९ केस भेटिएपछि सरकारले मास टेस्टिङको रणनीति लिएको हो। शुक्रवारयता बेइजिङमा मात्रै ८० केसहरु भेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell