PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'ग्राउन्ड जिरो'मा जब तस्विर खिच्न भिड्छन् फोटो पत्रकारहरु

'ग्राउन्ड जिरो'मा जब तस्विर खिच्न भिड्छन् फोटो पत्रकारहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस। फोटो पत्रकारिता दिवसको अवसरमा फोटो पत्रकार क्लब नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ।

फोटो : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

काठमाडौंको बसन्तपुरमा फोटो प्रदर्शनीको आयोजना गरिएको हो। प्रदर्शनीको विषय थियो ‘लेन्सबाट फोटो पत्रकारिता’। जसमा फोटो पत्रकारहरुले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भोग्नु गरेका जोमिम र चुनौतीहरुलाई देखाउन खोजिएको छ।

फोटो : विजय गजमेर

फोटो पत्रकारहरुले भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटोहरु प्रदर्शनीमा राखिएको थियो।

फोटो : सागर बुढाथोकी

क्लबका अध्यक्ष श्रुति श्रेष्ठले क्लबले फोटो पत्रकारको पेशागत हकहित र सुरक्षामा काम गर्दै आएको जानकारी दिइन्। उनले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रमा काम गर्दा फोटो पत्रकारहरुले भोग्नु परेका जोखिमहरुलाई समावेश गरेर फोटो प्रदर्शनी आयोजना गरेको बताइन्।

फोटो :विकास कार्की
फोटो : विकास कार्की
फोटो : इलिट जोशी
फोटो : अल्फ्रेड सिट
फोटो : समर्थ रञ्जित
फोटो : निसान्त गुरुङ
फोटो : विकास कार्की
फोटो : प्रवीण रानाभाट
फोटो : स्कन्द गौतम
फोटो : प्रवीण रानाभाट


ट्रेन्डिङ पोस्ट

Ncell