PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक

काठमाडौं: फिल्म ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार काठमाडौैमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो।

टेलरमा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार-चढाव र विदेशमा बस्ने नेपालीको जीवनशैली समावेश गरिएको छ।

अमेरिका र नेपालमा छायांकन गरिएको यस फिल्ममा सूर्य एन श्रेष्ठको निर्देशन रहेको छ। यो फिल्म आगामी जेष्ठ ६ गतेबाट सिनेमा हलमा प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell