PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

उत्तर प्रदेशको मस्जिदमा आपत्तिजनक तस्विर टाँस्ने सातजना पक्राउ

पहिलोपोस्ट

उत्तर प्रदेशको मस्जिदमा आपत्तिजनक तस्विर टाँस्ने सातजना पक्राउ
Photo : Getty Images

भारतको उत्तर प्रदेशमा तीनवटा मस्जिद र एक मजारमा आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। उनीहरुले पोस्टर टाँस्नुका साथै धार्मिक ग्रन्थको पन्ना च्यातिदिएका थिए।

पक्राउ पर्नेमा महेश मिश्रा, प्रत्युश श्रीवास्तव, नितिक कुमार, दीपक कुमार, बृजेश पांडे, शत्रुघ्न प्रजापति र विमल पांडे छन्। प्रहरीले नियन्त्रणमा लिएका यी सबैजना अयोध्याका बासिन्दा हुन्।

उनीहरुविरुद्ध धर्मको अपमान गरेको अभियोगमा मद्दा चलाइएको छ।

दिल्लीमा भएको साम्प्रदायिक हिंसाको विरोधमा उत्तर प्रदेशमा सुनियोजित रुपमा यो घटना भएको प्रहरी अनुसन्धानमा खुलेको छ।  

प्रहरीले घटनामा संलग्न अन्य चारजनाको खोजी गरिरहेको छ।

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell