PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सडकमा हिँडिरहेका दुई युवकको साथमा १६ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि प्रहरी हिरासतमा



पहिलोपोस्ट

सडकमा हिँडिरहेका दुई युवकको साथमा १६ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि प्रहरी हिरासतमा

काठमाडौः स्रोत नखुलेको रकम सहित प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ।

तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर जादवलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए। उनीहरूलाई आज बिहान करिब ३ बजे काठमाडौंको माछापोखरी कुमारी स्थानबाट नियन्त्रणमा लिएको हो।

हिँडिरहेका अवस्थामा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम भेटिएको छ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell