PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

६ महानगर र भक्तपुर बाहेकको नमूना मतपत्र सार्वजनिक, कुन जिल्लाको मतपत्र कस्तो?



पहिलोपोस्ट

६ महानगर र भक्तपुर बाहेकको नमूना मतपत्र सार्वजनिक, कुन जिल्लाको मतपत्र कस्तो?

काठमाडौँः निर्वाचन आयोगले उम्मेदवार मनोनयनपछिको बास्तविक मतपत्रको जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको छ। ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकको नमूना मतपत्र आयोगले शनिबार सार्वजनिक गरेको हो। 

महानगरपालिकाको मतपत्र भने आयोगले उम्मेदवारको अन्तिम टुंगो लागेपछि मात्र छपाइ गर्ने यसअघि नै जनाइसकेको छ। 

जिल्लागत रुपमा मनोनयन दर्ताका आधारमा मतपत्र आयोगले तयार पारेको हो। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतपत्र छपाइ र ढुवानी हुनेछ। 

हेर्नुस् जिल्लागत मतपत्रको नमू्ना।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell