PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

तीर्थ कुमारी र शुभ बहादुरलाई 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान -२०७८' प्रदान



पहिलोपोस्ट

तीर्थ कुमारी र शुभ बहादुरलाई 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान -२०७८' प्रदान

काठमाडौँ: गायिका तीर्थ कुमारी थापा र संगीतकार शुभ बहादुर सुनामलाई 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान -२०७८' प्रदान गरिएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रमबीच भक्तराज आचार्य संगीत प्रतिष्ठानले सम्मान प्रदान गरेको हो।

भजन शिरोमणि भक्तराज आचार्यको नाममा सुरु गरिएको सम्मानको नगद राशी ५० हजार १ रुपैयाँ रहेको छ।

यस्तै भक्तराजको श्रीमतीको नामबाट सुरु गरिएको 'सुशीला आचार्य स्वास्थ्य कामना सम्मान' वाद्यवादक रुपेश सिंहलाई प्रदान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell