PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मनिलामा आगलागी हुँदा ८० भन्दा बढी घर जलेर नष्ट, ८ जनाको मृत्यु



पहिलोपोस्ट

मनिलामा आगलागी हुँदा ८० भन्दा बढी घर जलेर नष्ट, ८ जनाको मृत्यु
Photo : CGTN

काठमाडौं : फिलिपिन्सको मनिलामा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना बालबालिका छन्।

सोमबार बिहान क्यूजन शहरको एक घरबाट आगो लागेको बीबीसीले उल्लेख गरेको छ। हालसम्म ८० भन्दा घर जलेर नष्ट भएको बताइएको छ।

आगलागी भएको क्षेत्र फिलिपिन्सकै धेरै जनघनत्व भएको बस्ती रहेको स्थानीय संचारमाध्यमले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell