PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

मकवानपुरमा डोजर दुर्घटना हुँदा तीन जनाको मृत्यु



पहिलोपोस्ट

मकवानपुरमा डोजर दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेटौँडा: मकवानपुरमा डोजर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। मकवानपुरगढी १ घट्टेपाखास्थित काठमाण्डौँ-तराई द्रुतमार्ग निर्माणस्थलमा माटो फाल्ने क्रममा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शव हेटौँडा अस्पताल ल्याइएको मकवानपुरका प्रहरी प्रमुख (एसपी) सुरेन्द्रबहादुर गुरुङले बताए।

मृतहक तीनै जना चिनियाँ नागरिक रहेको गुरुङले बताए। दुर्घटनामा थप तीन जना घाइते भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell