PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प



पहिलोपोस्ट

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं : जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:५७ बजे भूकम्प गएको हो। जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell