PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काठमाडौंलाई ‘बैजनी’ बनायो ज्याकारान्डाले

काठमाडौंलाई ‘बैजनी’ बनायो ज्याकारान्डाले

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा अहिले ज्याकारान्डा फूलेको छ।

काठमाडौं उपत्यकालाई ज्याकारान्डा मिमोसिफोलियाले थप सुन्दर देखाएको छ। दरबारमार्ग, बानेश्वर, चक्रपथ क्षेत्र बैजनी रंगले रंगिएको छ अहिले।

मध्य चैतदेखि बैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक भर्ने गर्छ। हेर्नुस् तस्विरमा



ट्रेन्डिङ पोस्ट

Ncell