PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सनाले गरे विवाह



पहिलोपोस्ट

गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सनाले गरे विवाह

काठमाडौं : गायक स्वप्न सुमन विवाह बन्धनमा बाधिएका छन्। उनले बुधवार अभिनेत्री ज्योत्सना योगीसँग विवाह गरेका हुन्। सुमन र ज्योत्सना चार वर्षदेखि प्रेममा थिए।

पारिवारिक जमघटमा उनीहरुले विवाह गरेको उनका म्यानेजर रसिक भट्टराईले जानकारी दिए।

युवामाझ लोकप्रिय सुमनका 'कसरी भनुँ' 'म तिम्रो', 'याद म राख्नेछु', 'साथी', 'झरी'लगायतका गीत चर्चित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell