PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

शान्तिबाटिकामा यस्तो देखियो गठबन्धनको संयुक्त चुनावी आमसभा

शान्तिबाटिकामा यस्तो देखियो गठबन्धनको संयुक्त चुनावी आमसभा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको संयुक्त चुनावी आमसभा अहिले काठमाडौंमा जारी छ। दिउँसो १ बजे काठमाडौंको शान्तिबाटिकामा सुरु भएको सभामा गठबन्धनका शीर्षनेताहरुले सम्बोधन गरिरहेका छन्।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम छ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन्। निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीवार चितवनमा आमसभा गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell