PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

वसन्त कुमार लामा एआईजीमा सिफारिस



पहिलोपोस्ट

वसन्त कुमार लामा एआईजीमा सिफारिस

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि डीआईजी बसन्त कुमार लामा सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिले डीआईजी लामालाई बढुवा गर्ने सिफारिस गरेको हो। एआईजी धीरजप्रताप सिंह आईजीमा बढुवा भएपछि एआईजी पद रिक्त थियो।

बढुवा सिफारिसमा परेका लामा प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell