PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नेशनल म्युजिक अवार्ड, कसलाई कुन सम्मान?



पहिलोपोस्ट

नेशनल म्युजिक अवार्ड, कसलाई कुन सम्मान?

काठमाडौँः नेशनल म्युजिक अवार्ड -२०७८ सम्पन्न भएको छ। रेडियो कान्तिपुरको २३औँ अवसरमा काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमबीच विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको थियो।

दीर्घ साधना सम्मान कुमार बस्नेतलाई प्रदान गरिएको छ। बस्नेतलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

कसलाई कुन अवार्ड

उत्कृष्ट नव प्रतिभाः अंकित श्रेष्ठ (लजाएर एक्लै किन)

उत्कृष्ट शब्द रचनाः आनन्द अधिकारी (मैले त बिन्ती बिसाको)

उत्कृष्ट म्युजिक निर्देशनः अर्जुन पोखरेल (घरको वरिपरि)

उत्कृष्ट लोक गायकः पशुपति शर्मा (हजुरले हो)

उत्कृष्ट लोक गायिकाः मेचु धिमाल (मिठो बोलेर)

उत्कृष्ट देशभक्ति गीतः सुरज थापा (कोही भन्छ्न मेची मेरो कोही भन्छ्न काली)

उत्कृष्ट पार्श्व गायकः रामकृष्ण ढकाल उत्कृष्ट पार्श्व गायिकाः मिलन नेवार (चरीले काफल टिप्यो)

उत्कृष्ट पप गायकः अलमोडा राना उप्रेती (आजभोलि हाम्रो कुरा खासै हुँदैन)

उत्कृष्ट पप गायिकाः आस्था तामाङ

उत्कृष्ट ब्याण्डः कर्मा ब्याण्ड

उत्कृष्ट आधुनिक गायकः शिव परियार (अतालिन्छ यो मन)

उत्कृष्ट आधुनिक गायिकाः संगीता राना प्रधान

उत्कृष्ट युगल गीतः जेल पनि सहुला (मेलिना राई र बलबहादुर राजवंशी)

पिपुल्स च्वाइस अवार्डः निशान भट्टराई र एलिना चौहान (के माया लाग्छ र)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell