PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

राष्ट्रपति भण्डारीले जारी गरिन् दुई वटा अध्यादेश



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीले जारी गरिन् दुई वटा अध्यादेश
फोटो : राष्ट्रपति कार्यालय।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन्।

राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन्।

राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell