PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

बैशाख २७ गते मध्यरातदेखि ३० गते मतदान नसकिएसम्म मदिरा बिक्री र सेवनमा प्रशासनले लगायो प्रतिबन्ध



पहिलोपोस्ट

बैशाख २७ गते मध्यरातदेखि ३० गते मतदान नसकिएसम्म मदिरा बिक्री र सेवनमा प्रशासनले लगायो प्रतिबन्ध

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री र सेवन गर्न प्रतिबन्ध लगाएको छ।

स्थानीय तह निर्वाचन यही बैशाख ३० गते हुँदैछ। निर्वाचनलाई लक्षित गरेर प्रशासनले मदिराको बिक्री र सेवनमा रोक लगाएको हो।

कार्यालयले एक विज्ञप्ति जारी गर्दै बैशाख २७ गते मध्यरातदेखि बैशाख ३० गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell