PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

बागी उम्मेदवारी दिएका विमलले गठबन्धनलाई नै सघाउने



पहिलोपोस्ट

बागी उम्मेदवारी दिएका विमलले गठबन्धनलाई नै सघाउने

पोखराः पोखरा महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीले गठबन्धनलाई सहयोग गर्ने भएका छन्। कांग्रेस नेता कार्कीले गठबन्धनको विरोध गर्दै उम्मेदवारी दिएका थिए।

पार्टीले कारबाही गर्ने चेतावनी दिँदा समेत आफ्नो उम्मेदवारी फिर्ता नगर्ने अडान राखेका विमलले सोमबार सार्वजनिक अपिल गर्दै गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्। कार्कीले गठबन्धनका साझा उम्मेदवार प्रमुख प्रत्यासी धनराज आचार्य र उपप्रमुख कोपिला रानाभाटलाई सहयोग गर्न बताएसँगै गठबन्धनबाट पोखरामा बागी उम्मेदवार छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell