PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

केजीएफ च्याप्टर २ ले अझै तोड्न सकेको छैन बाहुबली २ को यो रेकर्ड



पहिलोपोस्ट

केजीएफ च्याप्टर २ ले अझै तोड्न सकेको छैन बाहुबली २ को यो रेकर्ड

काठमाडौं : यश अभिनित फिल्म केजीएफ च्याप्टर २ ले भारतमा हालसम्म ८०० करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ। हिन्दी भर्सनबाट मात्रै फिल्मले ४१५.३० करोड रुपैयाँ कमाएको छ।  

कोइमोइका अनुसार २७ दिन देखि भारतीय सिनेमाघरमा यो फिल्म प्रदर्शन भइरहेको छ। उक्त फिल्मको शोहरु अझै घटेका छैनन्।

मिडिया रिपोर्टका अनुसार हालसम्म केजीएफ च्याप्टर २ ले ५ करोड 'फुटफल्स' बिक्री गरिसकेको छ। बाहुबली २ प्रदर्शन हुँदा १० करोड 'फुटफल्स' बिक्री भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell