PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मतदानको पूर्वसन्ध्यामा सुनसान उपत्यका [तस्विरहरु]

मतदानको पूर्वसन्ध्यामा सुनसान उपत्यका [तस्विरहरु]

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँः स्थानीय तह निर्वाचन शुक्रबार हुँदैछ। संघीय संरचनामा दोस्रोपटक निर्वाचन हुन लागेको हो। यसअघि पहिलो पटकको निर्वाचन तीन चरणमा सम्पन्न भएकोमा योपटक एकैचरणमा सबै स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनका लागि उपत्यकामा रहेका सर्वसाधरण आ–आफ्नो जिल्ला प्रस्थान गरिसकेका छन्। उपत्यका बाहिर रहेका सर्वसाधरण मतदानका लागि आफ्नो जिल्ला प्रस्थान गरेपछि सडकमा सवारी चाप समेत कम भएको छ। सडक सुनसान देखिएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell