PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कांग्रेस नेता रामचन्द्र पौडेलले गरे मतदान



पहिलोपोस्ट

कांग्रेस नेता रामचन्द्र पौडेलले गरे मतदान

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले  सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए। उनले भने “सङ्घीयता विकासका लागि फलदायी भएको छ।  स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ। ” वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell