PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

वीरगंज महानगरमा मेयर पदका उम्मेदवार गिरीश गिरीले गरे मतदान



पहिलोपोस्ट

वीरगंज महानगरमा मेयर पदका उम्मेदवार गिरीश गिरीले गरे मतदान

वीरगंजः वीरगंज महानगरपालिकाका मेयर पदका प्रत्यासी गिरीश गिरीले मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार गिरीले वीरगन्ज -९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेका केन्द्रबाट मतदान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell