PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

डोरमणि पौडेलले गरे मतदान



पहिलोपोस्ट

डोरमणि पौडेलले गरे मतदान

हेटौंडा : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।

आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित त्रिभुवन माध्यामिक विद्यालय केन्द्रमा उनले मतदान गरेका हुन्।

आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell