PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा गरे मतदान



पहिलोपोस्ट

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा गरे मतदान

काठमाडौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन्।

बिहान भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गरेका हुन्। भरतपुर महानगरपालिकामा गठबन्धनबाट रेणु दाहाल प्रमुख पदमा उम्मेदवारी दिएकी  छिन्। उनी प्रचण्ड पत्नी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell