PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

सिर्जना सिंहले गरिन् मतदान, प्रकाशमान पनि सँगै पुगे



पहिलोपोस्ट

सिर्जना सिंहले गरिन् मतदान, प्रकाशमान पनि सँगै पुगे

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले मतदान गरेकी छिन्।

महानगरपालिका वडा नम्बर १६ स्थित युवक माध्यामिक विद्यालय केन्द्र पुगेर उनले मतदान गरेकी हुन्।

उनीसँगै श्रीमान् एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्र पुगेर मतदान गरेका छन्।

आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell