PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पहिलो पार्टी बन्छौं, दोस्रो पार्टीलाई कति पर छोड्छौं भन्नेमात्र हो : गगन थापा



पहिलोपोस्ट

पहिलो पार्टी बन्छौं, दोस्रो पार्टीलाई कति पर छोड्छौं भन्नेमात्र हो : गगन थापा

काठमाडौः स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दावी गरेका छन्। आज बिहान मैतीदेवीमा भोट दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टी पहिलो बन्ने उनको दावी थियो। पहिलो पार्टी बन्नेमा कुनै पनि शंका नरहेको उल्लेख गर्दै उनले भने, 'हामी पहिलो पार्टी बन्छौं। दोस्रो पार्टीलाई कतिपर छौड्छौं भन्नेमात्र हो।' 

त्यस्तै, काठमाडौं महानगरपालिका कांग्रेसले नै विजय हासिल गर्ने उनको दावी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell