PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरे मतदान



पहिलोपोस्ट

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरे मतदान

काठमाडौः स्थानीय तहको निर्वाचनमा  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन्। आज बिहान मैतिदेवीमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

उनले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दावी गरेका छन्। आज बिहान मैतीदेवीमा भोट दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टी पहिलो बन्ने उनको दावी थियो। पहिलो पार्टी बन्नेमा कुनै पनि शंका नरहेको उल्लेख गर्दै उनले भने, 'हामी पहिलो पार्टी बन्छौं। दोस्रो पार्टीलाई कतिपर छौड्छौं भन्नेमात्र हो।'

त्यस्तै, काठमाडौं महानगरपालिका कांग्रेसले नै विजय हासिल गर्ने उनको दावी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell