PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

प्रधानमन्त्री देउवाले गरे मतदान



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम माध्यमिक विद्यालय रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’बाट देउवाले मतदान गरेका हुन्।

देउवा मतदानका लागि केही दिनदेखिनै गृह जिल्ला डडेल्धुरा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell