PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

काठमाडौं महानगर प्रमुखका उम्मेदवार बालेन शाहले गरे मतदान

काठमाडौं महानगर प्रमुखका उम्मेदवार बालेन शाहले गरे मतदान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनेका बालेन शाहले मतदान गरेका छन्। शाहले काठमाडौं-९ स्थित अन्नपूर्ण स्कुल गौरीगाउँ सिनामंगलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell