PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटनाः १३ जनाको मृत्यु १२ घाइते



पहिलोपोस्ट

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटनाः १३ जनाको मृत्यु १२ घाइते

पोखराः स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब १०ः२० बजे स्याङजा वालिङ नगरपालिका १४ पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो।  

जीपमा सवारमध्ये १३ जनाको मृत्यु भएको, १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए।

मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell