PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

बालकोटमा ओलीले गरे मतदान

बालकोटमा ओलीले गरे मतदान

पहिलोपोस्ट /पहिलोपोस्ट


भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मत हालेका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र माध्यामिक विद्यालयमा पुगेर मतदान गरेका हुन्।

ओलीसँगै मतदान गर्न उनकी श्रीमती राधिका शाक्य समेत पुगेकी थिइन्।

आज बिहानैदेखि स्थानीय तह निर्वाचनका लागि मतदान भइरहेको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell