PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पाँचखालको श्रीराम माध्यामिक विद्यालयमा मतपेटिका तोडफोड, मतदान प्रभावित



पहिलोपोस्ट

पाँचखालको श्रीराम माध्यामिक विद्यालयमा मतपेटिका तोडफोड, मतदान प्रभावित

काठमाडौं : काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ। मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेको स्थानीयले बताएका छन्।

आक्रोशित भिडले मतदान केन्द्रमा मतपेटिका, कुर्सी, टेबल तोडफोड गरेका छन्।

मतदान कार्य प्रभावित भएपछि मत खसाल्न आएका नागरिकहरु अन्यौलमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell