PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

जनप्रतिनिधि चुन्ने धोको, वृद्धवृद्धाले यसरी हाल्दैछन् मत

जनप्रतिनिधि चुन्ने धोको, वृद्धवृद्धाले यसरी हाल्दैछन् मत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

मतदान गर्न वृद्धवृद्धाहरु पनि मतदान गरिरहेका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छिन्। यस्तै, तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेकी छिन्।

धेरैजसो वृद्धवृद्धाहरु परिवारको सदस्यको साथ मतदान केन्द्र पुगिरहेका छन्।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell