PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

यस्तो छ मौसम पूर्वानुमान महाशाखाको निर्वाचन विशेष बुलेटिन



पहिलोपोस्ट

यस्तो छ मौसम पूर्वानुमान महाशाखाको निर्वाचन विशेष बुलेटिन

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भएको ‘असानी’ वैशाख २५ गते गरिएको पूर्वानुमान गरिएको भन्दै दक्षिणमा रहेको जनाएको छ। स्थानीय तह निर्वाचनको विशेग मौसम बुटेलिन सार्वजनिक गर्दै महाशाखाले पूर्वानुमान गरिएको भन्दा दक्षिणमा उक्त प्रणाली रहेकोले नेपालमा त्यसको आंशिक असरमात्रै पर्ने बताएको छ।

महाशाखाले बिहान ६ देखि साँझ ६ बजेसम्मका प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहने जनाएको छ। यस्तै, अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ।

यस्तो छ विभागले जारी गरेको दिउँसो २ बजेको बुलेटिन :  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell