PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चुनावको दिनभरि नै यस्तो थियो राजधानीमा सवारी 'चेक' : खुला सडक, सीमित गाडी

चुनावको दिनभरि नै यस्तो थियो राजधानीमा सवारी 'चेक' : खुला सडक, सीमित गाडी

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : स्थानीय तह निर्वाचनका कारण राजधानीमा आज सीमित गाडी चले। खुला सडकमा सवारीको रफ्तार पनि धेरै नै थियो। सीमित सवारी साधनलाई निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट चलाउन अनुमति थियो। अनधिकृत रुपमा चलाइएका सवारीलाई प्रहरीले नियन्त्रणमा पनि लिइरहेको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell