PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • काठमाडौं नजिकै हुस्सुले ढाकेको तीनपानी पुग्दा…

    काठमाडौं नजिकै हुस्सुले ढाकेको तीनपानी पुग्दा…

    काठमाडौं : पानी पर्दा शीतल हुने। घाम लाग्दा हप्पै। केही दिन भयो काठमाडौंको मौसम यस्तै भएको। त्यसैले शनिवार (असार २३) काठमाडौं उपत्यका कटेर जाने निधो भयो। ‘डेस्टिनेसन’ कता? खोज्दै जाँदा ललितपुरको तीनपानी भञ्जयाङ जाने तय भयो। नक्सालबाट तीनपानी करिब २७ किलोमिटर टाढा छ। शनिवार दुईवटा बाइकमा चारजना त्यही ठाउँ तिर लाग्यौं। भैंसेपाटीको बाटो हिलो भएकोले हामी चापागाउँ, टिकाभैरव हुँदै गयौं। कान्ति लोकपथ…

    विस्तृतमा पढ्नुस्

  • अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु सडकमा

    अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु सडकमा

    काठमाडौं : अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन्। अतिरिक्त हुलाकका कर्मचारीहरु सरकारको निर्णयविरुद्ध बुधवार सडकमा उत्रिएका हुन्। उनीहरुले बबरमहलदेखि माइतीघर हुँदै पुनः बबरमहलसम्म प्रदर्शन गरेका छन्। सो क्रममा प्रदर्शनमा सहभागीहरुले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए। त्यस्तै, उनीहरुले ‘अतिरिक्त हुलाक कर्मचारीहरुको रोजगारी खोस्न पाइँदैन’, ‘हुलाकको संरचना खारेज होइन यसको सेवा…

    विस्तृतमा पढ्नुस्

  • जब सन्ध्या हुन्छ गुलजार बन्छ कमलपोखरी

    जब सन्ध्या हुन्छ गुलजार बन्छ कमलपोखरी

    काठमाडौं : काठमाडौंमा गर्मी बढेको छ। मनसुन भित्रिएर वर्षाले केही राहत दिए पनि गर्मीले छोडेको छैन। साँझपख अलि शीतल भएपछि मानिसहरु डुल्न हिँड्छन् नजिकैको सार्वजनिकस्थल र पार्क तिर। कमलपोखरीमा पनि त्यही सेरोफेरोमा भिड लाग्छ मानिसहरुको। स्थानीयदेखि युवायुवतीहरु घुम्न पुग्छन् पोखरी। काठमाडौं महानगरपालिकाले कमलपोखरीलाई परम्परागत 'लुक्स' मा नयाँ बनाएपछि यहाँको रौनक नै फेरिएको छ। त्यसैले काठमाडौंमा साँझपख घुम्ने क्षेत्रमा थपिएको छ कमलपोखरीको नाम…

    विस्तृतमा पढ्नुस्

  • दीक्षित भएपछि धुलिखेलमा विद्यार्थीमा उल्लास, सिद्धार्थलाई चान्सलर पदक

    दीक्षित भएपछि धुलिखेलमा विद्यार्थीमा उल्लास, सिद्धार्थलाई चान्सलर पदक

    काठमाडौं : काठमाडौं विश्वविद्यालयले २८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ। धुलिखेलस्थित विश्वविद्यालय परिसरमा कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थीहरुलाई दीक्षित गरेका हुन्। आज  स्कुल अफ एजेकेशनबाट म्याथमाटिक्स एजुकेसनमा स्नातकोत्तर गरि सबैभन्दा बढी जीपीए (चार जीपीए) ल्याउने सिद्धार्थ रजकलाई चान्सलर पदक, स्कुल अफ म्यानेजमेन्टकको एम्बीए तर्फ सबैभन्दा बढी जीपीए ल्याउने आयुष्मा पोखरेललाई रणबहादुर शाह स्वर्ण पदक प्रदान गरिएको थियो।  यस्तै, अन्य…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पाइप फुट्दा वीर अस्पताल क्षेत्र जलमग्न भएपछि...

    मेलम्चीको पाइप फुट्दा वीर अस्पताल क्षेत्र जलमग्न भएपछि...

    काठमाडौं : वीर अस्पताल अघि मेलम्ची खानेपानी वितरणको पाइप फुटेपछि आज दिउँसो सो क्षेत्र जलमग्न भयो। बिना कुनै सूचना खाल्डो खन्दा सो क्षेत्र जलमग्न हुँदा यातायात संचालनमा अवरोध पुगेको थियो। सडक जलमग्न हुँदा ट्राफिक जाम भएको थियो। हाल त्यहाँ मर्मत कार्य भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा यस्तो देखियो उभौलीको रौनक

    टुँडिखेलमा यस्तो देखियो उभौलीको रौनक

    काठमाडौं : किरातहरुको महान चाड उभौली हो। उभौली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरिन्छ। यसै अवसरमा किरातीहरु आफ्नो मौलिक भेषभुषासहित टुँडिखेलमा सकेला सिली नाच्दै प्रकृतिलाई पुज्दै रमाए। १० दिनसम्म मनाइने पर्वका अवसरमा शनिवार पर्यटनमन्त्री सुदन किरातीसमेत कार्यक्रममा पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस कार्यकर्ताको हातमा प्ले कार्ड : दाइ भाउजुबाट देशलाई सास्ती भो!

    कांग्रेस कार्यकर्ताको हातमा प्ले कार्ड : दाइ भाउजुबाट देशलाई सास्ती भो!

    काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढेसँगै नागरिक समाज भ्रष्टाचारविरुद्धको खबरदारी अभियानमा जुटेको छ। शनिवार नागरिक समाज काठमाडौंको नारायणटारमा नागरिकहरु स्वतस्फूर्त रुपमा उत्रिए। नागरिक समाजको प्रदर्शनमा एक्यबद्धता जनाउन राजनीतिक दलका नेताहरुसमेत पुगे। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व गृहमन्त्री रवि लामिछानेलगायत नेताहरु खबरदारी अभियानमा पुगे। नारायणचौरको प्रदर्शनमा नेपाली कांग्रेस युवा पुस्ता लेखिएको प्लेकार्डमा 'दाइ भाउजुबाट देशलाई सास्ती भो', 'दाइ भाउजुमात्र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा तार व्यवस्थापन सुरु : माइतीघरका अव्यवस्थित तार काटियो

    काठमाडौंमा तार व्यवस्थापन सुरु : माइतीघरका अव्यवस्थित तार काटियो

    काठमाडौं : काठमाडौं महानगरपालिकाले शहरका अव्यवस्थित तारहरु हटाउन सुरु गरेको छ। महानगरले सोमवारदेखि माइतीघर र न्युरोड क्षेत्रबाट केबल र इन्टरनेटका तारहरु काट्न सुरु गरेको हो। यसअघि महानगरले अव्यवस्थित तारहरु हटाउन टीभी तथा इन्टरनेट सेवा प्रदायकहरुलाई अल्टिमेटम दिएको थियो। नहटाए महानगर आफैँले तारहरु हटाउने चेतावनी समेत दिएको थियो। सरोकारवालाहरुसँगको छलफलबाट महानगरले आजबाट तार व्यवस्थापन सुरु गरेको हो। विद्युत प्राधिकरण, दूरसञ्चार, टेलिकम,…

    विस्तृतमा पढ्नुस्

  • बैजनी शहर : तस्विरमा ज्याकारान्डा फुलेको काठमाडौं

    बैजनी शहर : तस्विरमा ज्याकारान्डा फुलेको काठमाडौं

    काठमाडौं : काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा अहिले ज्याकारान्डा फुलेको छ। काठमाडौं उपत्यकालाई ज्याकारान्डाले थप सुन्दर देखाएको छ यतिखेर। घण्टाघर, कमलपोखरी, रत्नपार्क, चक्रपथ क्षेत्र बैजनी रंगले रंगिएको छ अहिले। मध्य चैतदेखि बैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक भर्ने गर्छ। फूल फुलेको क्षेत्रमा तस्विर खिचाउनेको पनि भिड बढेको छ।

    विस्तृतमा पढ्नुस्

  • चिसियो काठमाडौं : वायु प्रदुषणले धुम्म परेको राजधानीमा झरी परेपछि जे देखियो

    चिसियो काठमाडौं : वायु प्रदुषणले धुम्म परेको राजधानीमा झरी परेपछि जे देखियो

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव जारी छ। सोही मौसमी प्रणालीका कारण देशका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भएको छ। काठमाडौं उपत्यका पनि दिउँसो वर्षाले रुझाएको छ। वर्षाका कारण विशेषगरी पैदलयात्रीहरु प्रभावित भए। केहीबेर परेको पानी हाल भने रोकिएको छ। वर्षाका बावजुद पनि काठमाडौं चलायमान नै रह्यो। मानिसहरु छाता ओडेर आवतजावत गरिरहेका थिए। मोटरसाइकल प्रयोगकर्ताहरु रेनकोट…

    विस्तृतमा पढ्नुस्

  • सडक महोत्सवको रमझममा यसरी झुम्यो दरबारमार्ग

    सडक महोत्सवको रमझममा यसरी झुम्यो दरबारमार्ग

    काठमाडौं : नयाँ वर्षको पहिलो शनिवार दरबारमार्गको माहोल फरक रह्यो। १६औँ दरबारमार्ग स्ट्रिट फेस्टिभलका कारण दरबारमार्ग रमझमपूर्ण बन्यो। स्ट्रिट फेस्टिभलमा सहभागी हुन सडकमा हजारौँ ओर्लिए। सडकमा विभिन्न नेपाली परिकारमात्र हैन मौलिक नेपाली संगीतको स्वाद लिए। स्ट्रिट फेस्टिभलमा धिमे बाजाको तालमा ‘बौचा मैचा’हरुको नृत्य पनि देख्न सकिन्थ्यो। फेस्टिभलमा स्वदेशीका साथै केही विदेशी पर्यटकहरु पनि थिए। विशेषगरी, फेस्टिभलमा युवा बढी रमाइरहेका देखिन्थे।…

    विस्तृतमा पढ्नुस्

  • 'प्रहरी मुर्दावाद' भन्दै वीर अस्पतालका डाक्टर उत्रिए आन्दोलनमा : प्रहरीले कुटेको आरोप, सडक ठप्प

    'प्रहरी मुर्दावाद' भन्दै वीर अस्पतालका डाक्टर उत्रिए आन्दोलनमा : प्रहरीले कुटेको आरोप, सडक ठप्प

    काठमाडौं : वीर अस्पतालका चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै अस्पतालका डाक्टर नर्स सडकमै विरोधमा उत्रिएका छन्। अस्पतालका डाक्टर नर्स विरोधमा उत्रिएपछि अहिले सहिदगेट सुन्धाराबाट रत्नपार्क – जमल आउने गाडी अवरुद्ध भएको छ। चिकित्सकहरु अहिले 'प्रहरी प्रशासन मुर्दावाद! प्रहरी प्रशासन मुर्दावाद' भन्दै नाराबाजीमा उत्रिएका छन्। ट्राफिक प्रहरी भने चिकित्सकलाई अवरोध हटाउन अनुरोध गरिरहेको छ। शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनलाई…

    विस्तृतमा पढ्नुस्

  • श्रीपञ्चमीको रात पशुपति क्षेत्रमा यस्तो देखियो वाग्मती आरती

    श्रीपञ्चमीको रात पशुपति क्षेत्रमा यस्तो देखियो वाग्मती आरती

    काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ। हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त…

    विस्तृतमा पढ्नुस्

  • खाने होइन त य:मरि? असनमा बनाउनेलाई भ्याइनभ्याइ, किन्नेको भिड

    खाने होइन त य:मरि? असनमा बनाउनेलाई भ्याइनभ्याइ, किन्नेको भिड

    काठमाडौं : य:मरि पुन्हि नेवार समुदायको मौलिक पर्व हो। नेपाल संवतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ। उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले आजको दिनलाई ज्यापु दिवसका रूपमा समेत मनाउने गर्छन्। नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ। भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य:मरिलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा,…

    विस्तृतमा पढ्नुस्

  • भिमानको नयाँ बस्तीमा चुनाव आयो पानी आएन : जित्न गठबन्धन गरे, जनताको समस्यामा खै गठबन्धन?

    भिमानको नयाँ बस्तीमा चुनाव आयो पानी आएन : जित्न गठबन्धन गरे, जनताको समस्यामा खै गठबन्धन?

    भिमान : सिन्धुलीको भिमान नजिकै पर्ने नयाँ बस्तीका घर घरमा उम्मेदवारहरुको पोस्टर टाँसिएको छ। गत आइतवार साँझ ५ बजे पुग्दा घरका छानाहरुमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि स्वतन्त्र पार्टीका झन्डा फरफराइएको थियो। यही बेला एक जना बालिका डोकोमा पानीले भरिएका बोत्तल बोकेर आइपुगिन्। आधा घण्टा लगाएर आफू पानी भरेर आएको सुनाउँदै थिइन् उनी। दैलोमा पस्ने बाटैमा धारा थियो। धारामा भने…

    विस्तृतमा पढ्नुस्

  • प्रभु साहको क्षेत्रमा यस्तो देखियो चुनावी दौडाह

    प्रभु साहको क्षेत्रमा यस्तो देखियो चुनावी दौडाह

    गुजरा : चुनावी परिणाम आफ्नो पक्षमा पार्न नेताहरुको गाउँ दौडाह चर्को छ। रौतहटको क्षेत्र नम्बर ३ पनि नेताहरु पिच सडकमा ८० किलोमिटर प्रतिघन्टाको रफ्तारमा हुइँकिँदै गाउँ पसिरहेका छन्। यसपटकको निर्वाचनको केही रोचक क्षेत्रमध्ये यो पनि पनि एक हो। अन्तिम समयमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहका कारण देशको नजर यहाँ अडिएको छ। अर्को रोचक विषय यहाँ उम्मेदवार मनोनयन दिन…

    विस्तृतमा पढ्नुस्

  • कुस्ती चल्दा-चल्दै जब दर्शकबीच नै मच्चियो दंगल…

    कुस्ती चल्दा-चल्दै जब दर्शकबीच नै मच्चियो दंगल…

    गरुडा: मंगलबार दिउँसो पूर्णिमाको अवसरमा रौतहटको गरुडा नगरपालिका ५ मा रहेको लक्ष्मीपुरको झाझपुल छेउको मैदानमा कुस्ती चलिरहेको रहेछ। गौर जाँदै गर्दा बाटोबाटै दंगल खेल चलिरहेको देखेपछि मैदानमै पुग्ने रहर जाग्यो। टिभीमा देखिरहेको दंगल खेल प्रत्यक्ष हेर्न पाउने मौका किन गुमाउने। दंगल मैदान पुगेँ। खेलाडी दाउ हेर्दै मच्चीमच्ची खेलिरहेका थिए भने चौर वरपर दर्शक भरिभराउ थियो। उनीहरु रोचक मानेर शान्तसँग हेरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको किल्लामा गोकुलको घरदैलो, मतदाताको प्रश्न : वडामा त कांग्रेसले जित्यो, यसपाला के हुने हो?

    कांग्रेसको किल्लामा गोकुलको घरदैलो, मतदाताको प्रश्न : वडामा त कांग्रेसले जित्यो, यसपाला के हुने हो?

    पनौती : चुनावी प्रचारप्रसारको चटारोमा उम्मेदवारहरुलाई भ्याइनभ्याइ छ। काभ्रे-२ मा नेकपा एमालेबाट पूर्वमन्त्री रहेका गोकुल बास्कोटा पनि शुक्रवारबाटै चुनावी प्रचारमा खटिएका छन्। शनिवार बास्कोटा बिहान ८ बजे नै कांग्रेसले जितेको क्षेत्रमा घरदैलोमा निस्किए। पनौती नगरपालिकाको वडा १ कांग्रेसले जितेको वडा हो। यही क्षेत्रमा उनी पुगे घरदैलोमा। बनेपामा चुनावी हेडक्वाटर बनाइरहेका बास्कोटा रेनोल्ड कम्पनीको डस्टर गाडी चढेर ८ बजे नै रयाले…

    विस्तृतमा पढ्नुस्

  • गोकुलको किल्लामा शिवको घरदैलो: वादे बोलेरोमा, हुमागाईँ स्कर्पियोमा

    गोकुलको किल्लामा शिवको घरदैलो: वादे बोलेरोमा, हुमागाईँ स्कर्पियोमा

    बनेपा: काभ्रे २ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन् शिव हुमागाईँ। एमालेका गोकुल बास्कोटाको किल्ला मानिने यश क्षेत्रमा हुमागाईँलाई गठबन्धनको साथ छ। यद्यपि गठबन्धनको साथ पाएको बेला चुनावी परिणाम निकाल्नु हुमागाईँको लागि उत्तिकै चुनौती पनि देखिन्छ। त्यसैले हुमागाईँ शुक्रबार बिहानैबाट घरदैलोमा निस्किए। बास्कोटा धुलिखेलतिर घरदैलोमा उक्लिँदा हुमागाईँ बनेपाको वडा १० क्षेत्रमा दौडिँदै थिए। बिहान कोण सभामा निस्किएका हुमागाईँ दिउँसो वडा १०…

    विस्तृतमा पढ्नुस्

  • 'हाथु हायेकेगु' : श्वेत भैरवको मुखबाट प्रसाद खान हरेक राति युवाबिच तछाडमछाड

    'हाथु हायेकेगु' : श्वेत भैरवको मुखबाट प्रसाद खान हरेक राति युवाबिच तछाडमछाड

    काठमाडौं : आज इन्द्रजात्राको तेस्रो दिन। वसन्तपुर दरबार क्षेत्रबाट आज जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथयात्रा हुन्छ।  बुधवार हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं ठड्याएसँगै विधिवत् रुपमा (इन्द्रजात्रा) सुरु भएको थियो। सो दिनदेखि नै  हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट प्रसाद (जाँड) र समयबजी वितरण गरिँदैछ। यसलाई नेपालभाषामा 'हाथु हायेकेगु' भनिन्छ। बिहीवार राति पनि प्रसादका लागि ठूलो संख्यामा किशोरहरु हनुमानढोकामा उपस्थित थिए।  इन्द्रजात्राका आठै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell