PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

टुँडिखेलमा यस्तो देखियो उभौलीको रौनक

टुँडिखेलमा यस्तो देखियो उभौलीको रौनक

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : किरातहरुको महान चाड उभौली हो। उभौली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरिन्छ।

यसै अवसरमा किरातीहरु आफ्नो मौलिक भेषभुषासहित टुँडिखेलमा सकेला सिली नाच्दै प्रकृतिलाई पुज्दै रमाए। १० दिनसम्म मनाइने पर्वका अवसरमा शनिवार पर्यटनमन्त्री सुदन किरातीसमेत कार्यक्रममा पुगेका थिए।

यही पर्वका अवसरमा शनिबार टुँडिखेलमा लिइएका फोटोहरु : 



ट्रेन्डिङ पोस्ट

Ncell