PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

मेलम्चीको पाइप फुट्दा वीर अस्पताल क्षेत्र जलमग्न भएपछि...

मेलम्चीको पाइप फुट्दा वीर अस्पताल क्षेत्र जलमग्न भएपछि...

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : वीर अस्पताल अघि मेलम्ची खानेपानी वितरणको पाइप फुटेपछि आज दिउँसो सो क्षेत्र जलमग्न भयो। बिना कुनै सूचना खाल्डो खन्दा सो क्षेत्र जलमग्न हुँदा यातायात संचालनमा अवरोध पुगेको थियो।

सडक जलमग्न हुँदा ट्राफिक जाम भएको थियो। हाल त्यहाँ मर्मत कार्य भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell