PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • चुनावको दिनभरि नै यस्तो थियो राजधानीमा सवारी 'चेक' : खुला सडक, सीमित गाडी

    चुनावको दिनभरि नै यस्तो थियो राजधानीमा सवारी 'चेक' : खुला सडक, सीमित गाडी

    काठमाडौं : स्थानीय तह निर्वाचनका कारण राजधानीमा आज सीमित गाडी चले। खुला सडकमा सवारीको रफ्तार पनि धेरै नै थियो। सीमित सवारी साधनलाई निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट चलाउन अनुमति थियो। अनधिकृत रुपमा चलाइएका सवारीलाई प्रहरीले नियन्त्रणमा पनि लिइरहेको थियो। 

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको इट्टा भट्टामा भेटिएको चुनावले नछोएको रोल्पा

    भक्तपुरको इट्टा भट्टामा भेटिएको चुनावले नछोएको रोल्पा

    काठमाडौं : परिवर्तनका लागि रोल्पाले योगदान पुर्‍यायो। विगतको जनयुद्ध 'लाल किल्ला' रोल्पा। यही किल्लाका केही रोल्पाली चुनावको दिन भक्तपुरका इट्टा भट्टामा भेटिए।  आम मतदाता बिहानैदेखि  मतदानको लाममा बसिरहँदा यी रोल्पाली इट्टा बोक्दै 'भौचर सिट'मा छाप लगाउने लाममा बसिरहेका थिए।  'भोट हालेर के पाइन्छ? यता इटा बोके पैसा पाइन्छ,' रोल्पाका रामबहादुर बुढा भन्दै थिए, 'यहाँदेखि पैसा  खर्च गरेर भोट हाल्यो। नेतालाई ठूलो बनायो…

    विस्तृतमा पढ्नुस्

  • वर्षको अन्तिम दिन यस्तो देखियो बिस्काको दृश्य, य:सिं ठड्याउने क्रम जारी

    वर्षको अन्तिम दिन यस्तो देखियो बिस्काको दृश्य, य:सिं ठड्याउने क्रम जारी

    काठमाडौं : बिस्का जात्रा अन्तर्गत हरेक वर्षको अन्तिम दिन भेलुखेलमा हात भएको य:सिं ठड्याउने गरिन्छ। अहिलेसम्म युवाहरु य:सिं ठड्याउने प्रयासमा छन्। दिउँसो ४ बजेदेखि नै य:सिं उठाउने तयारी भएपनि हालसम्म पनि य:सिं उठाउन नसकिएको हो। य:सिं उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ। त्यसपछि न्हेसटो (सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको…

    विस्तृतमा पढ्नुस्

  • नक्सालमा पाहाँ च:ह्रेको रौनक : आज नक्साल भगवतीलाई पशुपति लगिने

    नक्सालमा पाहाँ च:ह्रेको रौनक : आज नक्साल भगवतीलाई पशुपति लगिने

    काठमाडौं : अहिले काठमाडौं जात्रामय भएको छ। पाहाँ च:ह्रे सुरु भएसँगै नेवार समुदाय रहेको बस्ती जात्रामय भएको हो। काठमाडौंमा दशैंभन्दा ठुलो चाडका रुपमा मनाइने यो पर्व अन्तर्गत नक्सालमा पनि देवदेवी खट जात्रा भइरहेको छ। गोमा गणेश, लाल गणेश र नक्साल भगवतीको प्रतिमालाई खटमा राखेर नगर परिक्रमा गराइँदैछ। पहिलो दिन गोमा र लाल गणेशलाई टोल परिक्रमा गराइएको थियो। दुवै गणेशलाई द्य:छेँमा…

    विस्तृतमा पढ्नुस्

  • फुङ्फुङमा फुरुङ्ग : यात्राले बाटोमात्र होइन मान्छे पनि चिनाउँदो रहेछ (ब्लग)

    फुङ्फुङमा फुरुङ्ग : यात्राले बाटोमात्र होइन मान्छे पनि चिनाउँदो रहेछ (ब्लग)

    घुम्नु यहाँदेखि त्यहाँसम्म पुग्नु मात्र होइन। पुगेर फर्कुन्जेल दृश्यहरू हेर्नु, आवाजहरू सुन्नु अनि ती सबैलाई यादमा कैद गर्नु हो, सधैंका लागि। फुङफुङ झरनासम्म यात्रा तय गर्नु थियो। सम्झनलायक समय बाँच्नु थियो। तर, हिँड्नुभन्दा अघिल्लो दिन 'वेदर फरकास्ट'ले भोलिपल्ट पानी पर्ने बतायो। त्यसो भयो भने योजनामा पनि पानी पर्नेवाला थियो, अघिल्लो साताको जस्तैगरी। लकडाउनका कारण घरमा थुनिएको महिनौं भइसकेको थियो। त्यसैले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell