PahiloPost

Oct 24, 2025 | ८ कात्तिक २०८२

राष्ट्रिय सभा गृहमा ल्याउन थालियो काठमाडौं महानगरभरका मतपेटिका

राष्ट्रिय सभा गृहमा ल्याउन थालियो काठमाडौं महानगरभरका मतपेटिका

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न भएको मतदान सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो।

मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ लैजान सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृहमा हुँदैछ। विभिन्न मतदान स्थलबाट मतपेटिका सभा गृहमा ल्याउन थालिएको छ।

वर्षातका कारण देशका विभिन्न पालिकामा मतदान प्रभावित भएका थिए। यस्तै, केही स्थानमा झडपका कारण पनि मतदान कार्य रोकिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell