PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मध्यपुर थिमी नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटिका संकलन गर्न सुरु

मध्यपुर थिमी नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटिका संकलन गर्न सुरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न भएको मतदान सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो।

मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ लैजान सुरु गरिएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ ओसार्न थालिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell