PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

हेटौँडामा शुक्रबार रातिबाटै मतगणना सुरु गर्ने तयारी



पहिलोपोस्ट

हेटौँडामा शुक्रबार रातिबाटै मतगणना सुरु गर्ने तयारी

हेटौँडाः मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना शुक्रबार रातिबाटै सुरु गर्ने तयारी भएको छ। मतपेटिकालाई मतगणनास्थल हेटौँडा २ स्थित सिद्धार्थ माविमा ल्याइएको छ। साँझ ६ बजे नै मतपेटिका ल्याइसकिएको छ।

नगरका सबै मतदान केन्द्रबाट मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठकपछि गणना सुरु हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell