PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कैलालीमा ६५ प्रतिशत मतदान



पहिलोपोस्ट

कैलालीमा ६५ प्रतिशत मतदान

कैलालीः स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६१९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजार बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पुर्‍याउने काम जारी रहेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले बताए।

मतपेटिका संकलन भएपछि यकिन तथ्यांक अझै थाहा हुने उनले बताए। जिल्लाका १३ स्थानीय तहमा ५ लाख २५ हजार १२५ मतदाता थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell