PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु



पहिलोपोस्ट

हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु

हेटौंडा: हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। बिहान ७ बजेदेखि उपमहागरपालिकाको मतगणना सुरु भएको हो।

उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि ४ वटा कोठा तयार पारिएको छ। १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए।

त्यसैगरी मकवानपुरका ४ वटा गाउँपालिकामा बिहान ४ बजेदेखि नै मतगणना सुरु भएको थियो।

मकवानपुरको थाहा नगरपालिका, मनहरी, इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा पनि विहान ४ बजेदेखि नै मतगणना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell